Posted by: Bennedict January 5, 2023
सेक्सी कविता - पार्ट २
Login in to Rate this Post:     1       ?         Liked by
कहिले काही अश्लील कुरा पनि आर्टिस्टिक हुन सक्छ हो, पाच्य हुन सक्छ, तर अश्लील र आर्ट नबुझ्ने मान्छेले यो फरक थाहा पाउन सक्तैन र तेही सो कल्ड अश्लील कुरालाई आर्ट बनाउन सक्दैन, अनी अन्डीजीको बारेमा के भनौ हजुर, वहाँ त बेकारको अट्टेन्शन खोज्ने मान्छे, आर्ट भनेको के हो, वहाँलाई के थाहा?
Read Full Discussion Thread for this article