Posted by: Bennedict January 5, 2023
"अन्डा " is way too expensive .
Login in to Rate this Post:     0       ?        
सिडजी,
सनातनी धर्मावलम्बीहरुलाई चै कहिले कुनै यौन रोग नै लाग्दैन त? यो त कुरा मिलेन नि। असुरक्षित यौन संपर्क त सनातनीहरु पनि गर्न सक्छन नि। सनातन धर्मले तपाईंलाई यौन रोगबाट सधैं बचाउने जस्तो पो कुरा गर्नु भो। यहाँ सब एक से एक छन हजुर, महिनामा २-३ वटा र्यान्डम यौन संपर्क गर्नेहरु यहाँ छन हजुर, खै त अहिले सम्म उनिहरुलाई त केही भको जस्तो लागेन। हुन त कसले मलाई यौन रोग लाग्यो भनेर भन्ला, तै पनि।
Read Full Discussion Thread for this article