Posted by: harkhe7 January 2, 2023
Login in to Rate this Post:
0
?
मलाई marriage मनपर्छ | र धेरै नेपाली पुरुष र महिला marriage खेल्नु हुन्छ | यहाँ जस्तो poker tournament गर्यो भने एकदम चल्नु पर्छ | 30 मिलियन जनसन्खा छ |
तपाइलाई अहिले सम्म कुनै मिडिया र बिजनेस मान्छेले marriage tournament गरेका छैनन भन्ने लाग्छ ?
https://youtu.be/XLCKkyrduI8
तपाइलाई अहिले सम्म कुनै मिडिया र बिजनेस मान्छेले marriage tournament गरेका छैनन भन्ने लाग्छ ?
https://youtu.be/XLCKkyrduI8