Posted by: edv2023 December 30, 2022
The Living Nostradamus
Login in to Rate this Post:     0       ?        
नेपालमा एउटा माता छिन् . तिनले बोलाके ठ्याक ठ्याक पुग्ने भनेको . मलाई त एस्तो कुरोमा रत्ति भर विश्वास नलाग्ने , फेरी स्वास्नी चै अन्ध भक्त . मैले पहिलो चोटी DV परेर पनि अम्रिका नआउने निर्णय गरे पछि मेरी स्वास्नी उनकै सरणमा पुगिन . मातालेले " चिन्ता नगर तिम्रो अम्रिकै बस्ने योग छ भनिन " नभन्दै तेस्को २ वर्ष पछि भएको सबै थोक छोडेर अम्रिकामा डेरामा बस्नु परेको छ भन्या . केहि समय पहिले तिनै माताले रबि लामिछाने १ २ ३ जित्दैन भनेर घोसणा गरिन , भयो उल्टो रबि दादाले सबै भन्दा बढी भोट ल्याएर जिते . तेस्पछि उनको ढोंगको पर्दा फास भयो . तेही माताले फेरी शेर बहादुर प्रधान मन्त्रि बन्दैन , केपीको राम्रो योग छ भनेर ३ महिना पहिले घोषणा गरिन , भयो पनि तेस्तै . ऐले सबै रिमोट केपीको हातमा छ . रबिको केसमा चै ति माताले चिना नहेरी ऋषको झोकमा भनेकी रैछन . भएको के भन्दा रबि दादाले ति माता लाइ ब्लोक गरेछन messenger मा , तेही ऋषमा माताले गलत भबिस्यबाणी गरिछन . ति माता अनुहार हेर्दा किचकन्या जस्तै छिन् , तर मेरो हकमा चै भनेको ठ्याक ठ्याक मिलेको छ . हरेको चोटी नेपाल जादा स्याउ , सुन्तला लिएर माताको दर्शन गर्न जान्छु . संसार विश्वासमै अडेको छ .
Read Full Discussion Thread for this article