Posted by: logan December 29, 2022
को होला त नया प्रधानमन्त्री ?
Login in to Rate this Post:     2       ?         Liked by
बद्रि पर्साद महान भिजनरी मात्र होईन मारवाडिलाइ माथ गर्न सक्ने दिमाग भएका कैया र यहुदी भन्दा ठुलो दिमाग भएका मान्छे हुन्, अहिले उनि नेपालका धनि १० जना मा पर्छन | ट्रम्प् हुदा रसियाले उक्रेंन मा हमला गरेन अनि अरुले भन्दा ट्रंप रास्ट्रपति भएको भए अहिलेको युद्द देख्नु पर्न्दैन थियो भन्नु झैँ हो | चिनियाले पनि आफ्नो पन्जा र नंग्रा कति तिखारी राखेको होला त्यो बारे चै बुझेका छन् कि छैनन् ? अर्थात् नाका खोलाइ बीच के के लेन देन हुदै छ त ?

हॊईन बद्रि प्रसाद दाहाल को फोक्सो ठुलै रहेछ , प्रसाद को सट्टा बहादुर रान्दा कसो होला | क्या ठुलो फुऊऊऊऊऊ नाका नै खोलि दिए |
Read Full Discussion Thread for this article