Posted by: Bennedict December 27, 2022
को होला त नया प्रधानमन्त्री ?
Login in to Rate this Post:     1       ?         Liked by
अरुको के कुरा गर्नु , म जस्तो सान्तिनो ब्यापार गरेर बस्ने मान्छे त कति धेरै खर्च भएको छ . अम्रिकामा घर किन्न राखेको पैसा आद जति झ्वाम भयो होला . मान्छे भन्छन नि प्रचण्ड किन सत्ताको लागि मरिहत्ते गर्छन भनेर . साँचो कुरो के भन्दा चुनाबमा येति धेरै खर्च हुन्छ कि पार्टी २ ३ वर्ष सरकारमा नगई त्यो उठ्दैन . नत्र प्रचण्डलाइ अब सरकारमा जान कुनै चाहन छैन .
होला है, प्रचण्डलाई सत्तामा जान कुनै चाहना छैन, तेही भएर यस्तो हान्-थाप हुँदा पछी नसरेर प्रधान-मन्त्री पद लिन आएको नि हैन?

तपैले भने जस्तो प्रचण्ड पटक पटक सरकारमा त जानु भएको ह्रो तर ८ हमिना, ९ महिना मात्रै हो . येति छोटो समयमा के गर्ने तपाई आफै भन्नुस न . केहि गर्न खोज्यो सरकार ढाली हाल्छन . येति हुदा हुदै पनि लोडशेडीङ्ग चै वहाले चामत्कारिक रुपमा अन्त्य गर्ग्नु भएको हो .
लोड- शेद्दिङ्को अन्त्य उहाले गर्नु भको रे? हैन के अजिब सुन्न परेको हो? प्रचण्डलाई त बाल्-मतलब थियो होला लोड्-शेड्डिङको कुरा। यसरी तपाईं जो मुख्य ब्यक्ती जिम्मेबार छ उहाको योगदानको श्रेय खोस्ने अधिकार पनि छैन होला ल। जुन ठुलो शब्द "सिन्डिकेट" भनेर पछिलो समय मिडिया, गीत संगीतमा चर्कियो, तेही सिन्डिकेटको ठुलो हिस्सेदर थियो होला तपाईंको प्रचन्ड, कुरा गर्नुहुन्छ।

वहाले सीता मामीलाइ चै अचाक्ली सुबिदा दिएर राख्नु भएको छ , २ जान नर्स , थेरापिस्ट oncall डाक्टर राख्नु भएको छ
निर्दोष आमा बाउको छोराहरु मार्ने मान्छेको परिवारमा भगवानले नै छोरा खोसेर लिएपछी अब त प्रचन्डले बुझ्यो होला, असमय बडे हुर्केको छोरा गुमाउदा कस्तो फील हुन्छ भनेर। म त अझै भन्छु तपाईंको सिता मामिलाई तेही निर्दोष मारिएका नेपालीहरुको दोष लागेको हो भनेर। "कर्म" ह्याज अल्वेज बीन अ बिच। नत्र त सिता मामिको सास सजिलै नगएर किन घाऊ सरह तपाईंको प्रचन्डलाई बिझाइरको छ त?

मानबिय छेतीको कुरा गर्दा चै हाम्रो अन्तरिक रिपोर्टमा हाम्रो तर्फा बाट ३-४ हजार हाराहारीमा मानबिय छेती भएको प्रतिबेदन छ . तेस्मध्य लगभग ५०० जना बिल्कुल निर्दोप्श थिए भन्ने छ . हाम्रो सबै भन्दा भयङ्कर गल्ति चै चितवनमा भएको बसमा बिस्फोटन हो . येस्मा बिल्कुल निर्दोष मान्छेले ज्यान गुमाउन पुगे . दुस्मन चनाखो भएको कारण उसलाई थापेको धरापमा निर्दोष जनता परे . यो कुराले त प्रचण्ड सरलाइ समय समयमा भाबुक बनाउछ .
हेर्नुस्, न्याय सबैले पाउनुपर्छ, चाहे त्यो राजा हो या रंक। ओके तपाईंको प्रतिबेदनले ५०० जना निर्दोष देखाउछ भने (दो आई डोन्ट बाइ दिस क्र्याप) ती ५०० जना निर्दोष मारिएकाहरुले न्याय पाउने कहिले? खाली समय समय भावुक बनाएर के हुन्छ? कहिले प्रचन्डले केही पस्चाताप गरेर केही गर्‍यो? लौ भन्नुस्? यहाँ अमेरिकामा हेर्नुस्, ट्रम्प हटेर गएको कती भयो, अझ उसको पुराना केस चलिराको छ। मान्छे नै मार्ने / मरीने काम गरेको भए त ट्रम्पलाई कानुनले छोड्थ्यो होला? कानुन भन्दा ठुलो तपाईंको माओवादी हो? कि के हो? माओवादीले "जसको शक्ती, उसको भक्ती" बाहेक केही सिकाएनन,अरु त्यस्तो केही भए भन्नुस्। ती तपाईंले भन्नुभको ५०० जना मारिएका परिवारको बोलिदिने को?

पुराना कुरा लाइ बिर्सेर अब हामी सबैले प्रचण्ड पथको पछि लागेर हातेमालो गर्दै देश बिकाश तर्फा लाग्नु पर्छ . वहाले १० वर्ष भित्र डिजेल , पेट्रोल गाडीको पूर्ण प्रतिबन्ध लाउने वाताबरण बनाउछु भन्नु भएको छ एउटा मिटिंगमा , ग्यास चुलो विस्थापन गरेर बिधुत चुलो सुरु गर्छु भन्नु भएको छ . विचार गर्नुस त वहाले येति गर्न सक्नु भयो भने देशको आद बजेट जोगिन्छ . देश बिकाश तेसै हुन्छ . मेट्रोले त वहाले ल्याएर छोड्नु हुन्छ . अबको ५ वर्ष चाइनिज टेक्नोलोजीले नेपाल द्रुत गतिमा विकास हुन्छ . धोति हेरेको हेराइ हुन्छ पान चपाके !!!
पुराना कुरा कसरी बिर्सने? अझ उसको हातेमालो गरेर अघी बढ्ने रे?अँ, अब तेही काम बाँकी छ नी। ग्यास चुलो बिस्थापन गरेर बिद्युत चुलो शुरु गर्ने रे। राम राम, है कस्तो कहिले नसुनेको इन्नोभेटिव कुरा। देशको बजेट बचाएर के गर्ने? देशको बजेट नै खाइदिने तपाईंको माओवादीको मुख र असीमीत भोक भएपछी।
Read Full Discussion Thread for this article