Posted by: logan December 27, 2022
को होला त नया प्रधानमन्त्री ?
Login in to Rate this Post:     2       ?         Liked by
यो सानो तिनो थाउको कमाण्डर नै हुनु पर्छ ! बद्रि प्रसाद दाहाल उर्फ प्रचड नेपालका चाउचेस्कु नै हुन् ल
मेरो १३ दिने पडाई छोडेर माओ बादी भएको अहिले ४-५ करोडको सम्पत्ति छ भने जागिर पनि पाएको छ रे !
मैले मान्छे चै मरिन् भन्छ , १ % पनि बिस्वास गर्न सक्दिन !
झुटको खेति जुगान्तर नै चलि रहला जस्तो छ !
Read Full Discussion Thread for this article