Posted by: logan December 23, 2022
कुमार जी कता र के गर्दै हुनु हुन्छ ? नब बर्सको शुभकामना |
Login in to Rate this Post:     2       ?         Liked by
कुनै बेला साझामा राज कुमार पाण्डे नाम बाट साझामा छिरेर आफ्नो रेजुमे धेरै पल्ट पस्कनु भएको थियो | वहाले TU बाट स्नातकोत्तर शिक्षा हासिल गर्नु भएको कुरा पनि जान्ने मौका पाएका थियौ |
पाडे वा पाण्डे सुन्ना साथ राम कुमार पाण्डे का हास्यब्यंग लेख हरु सम्झन पुग्छु | अनि वहाको 'सोल्टी माती साडे, साडे माथि पाडे" शिर्सक सधै सम्झी पनि लेखको बिसय बस्तु को बारे एक छेउ पनि पुग्न सक्दिन |
राम कुमार पाडे जी साझामा छिर्छन छिर्दैनन, उनि कहा र के गर्दै होलान : पाण्डेजी लगायत साझा छिर्ने सबैलाई नब बर्स २०२३ को मंगलमय शुभकामना |
Read Full Discussion Thread for this article