Posted by: Bennedict December 23, 2022
लप्सिलाई अङ्रेजिमा के भन्छ साथी हो?
Login in to Rate this Post:     0       ?        
ब्रेन एयाद्म्सजी उर्फ आदी आदी....

# यी माथिका ब्यक्तित्वहरु बिजी भए होलान, हो, अरु साइटमा गए होलान, सही हो कुरा।

तपाईंलाई मेरो बारेमा केही भ्रम भएछ, त्यस बारेमा केही भनौ:

# श्रीमान, साझा सी-ग्रेड लाग्नु तपाईंको समस्या हो, मेरो हैन होला ल। अनी फेरी सी-ग्रेड साइट भन्ने अनी आँफै बेला बेला आएर दिमागको दही गर्ने चै तपाईं किन नि? छ जवाफ?
# मलाई कहिले इगो-स्ट्रोकिङ र ग्र्याटिफिकेशन हुन्न ल, त्यो पनि तपाईंको असुरक्षा बोलेको हो।
# मैले तपाईंको यो नाम चिनेको धेरै भएको छैन, तर तपाईं त मलाई जमाना देखी चिनेको जस्तो गरेर "तँ" "तँ" "डकुलन्ठक" लगाएर एयाड्रेस्स गर्नुहुदैछ, कुरा के हो, हजुर? कती दिन यसरी लुक्नुहुन्छ थरी थरिको नाममा हजुर?
# बाल्-साहित्यकार त मलाई एकै जनाले भन्नुहुन्थ्यो। सक्नुहुन्छ भने आफ्नो असली रूपमा आउनुस्, हैन त अन्डर्वेयरजी कि कसो? लोल। यसरी नाम चेन्ज गरी गरी अरु झुक्केलान, म हैन ल।

लाज लाग्नुपर्ने हजुर तपाईंलाई, किन यस्तो अनेकौ नाम राखी अरु युजर्सलाई ट्रोल गर्नुहुन्छ? तपाईंले अरुलाई आश्रित गरेर केही लेखिदिनुभो, छेस्काइदिनुभो, अनी अरुले तपालाई कमेन्ट गरे, तपाईंलाई मोज भयो होला, यही हो त जिन्दगी?

उदेक त हामीलाई पो लाग्छ हो।
Read Full Discussion Thread for this article