Posted by: Brain_Adams December 23, 2022
लप्सिलाई अङ्रेजिमा के भन्छ साथी हो?
Login in to Rate this Post:     0       ?        
काँ जानु नि, आ-आफ्नो काम-धान्दामा, ग्रिहस्थिमा, ब्यापार-ब्यवसायमा बिजि होलान नि।अब सबैजानासगँ तँसगँ जस्तो इगो-स्ट्रोकिन्ग/ग्र्याटीफिकेसनको लागि साझा जस्तो सी-ग्रेडको साईट धाउने टाईम होला त, सोच त एक चोटी डुकुलण्ठक ? अब कतिलाई यो साझाको रगालो मन पर्न छाड्यो होला एकेए दे ग्रु आउट, कति काम-काज, घरबार तिर लागे होलान, एक-दुइ मरेर गए होलान, पाँच-दसलाई रोग-ब्यादले समत्यो होला, कति चाँई फेसबुक,इन्स्टा,टिक्टक शिफ्ट भये होला साझा बाट ।

येति नि सोच्न नसक्नि पटमुर्ख कसरि साझाको बालसाहित्यसम्राट हुन पुग्यो होला ? उदेक लागेर आउँछ कैलेकाँई त।
Read Full Discussion Thread for this article