Posted by: Bennedict December 22, 2022
लप्सिलाई अङ्रेजिमा के भन्छ साथी हो?
Login in to Rate this Post:     0       ?        
बेला बेलामा १३-१३ बर्ष पुरानो थ्रेड उक्केर आउछ, या भनौ कसैले फेरी जिउदो बनाउछ अनी रमाइलो लाग्छ फेरी पढ्दा खेरी। कुनै बेला हिस्ट्री पढ्दा दिक्क लाग्थ्यो, किन पढ्ने होला यस्तो कुरा भनेर, तर बुझ्दै गए, हामीहरु कुनै बेला कस्तो सोच्थ्यौ, कस्तो कुराले हामीलाई पिरोल्थ्यो या कस्तो कुरा फ्याशनमा थियो भनेर बुझ्न हेल्प गर्छ। यस्तै यो थ्रेड पढेर चै कुनै समय कस्तो मान्छेहरु साझामा आउथे, जान्न सकिन्छ। कहाँ गए होला लब्सिमा पी यच डी गर्ने मान्छे या लब्सीको तरकारी बनाउनेहरु...
Read Full Discussion Thread for this article