Posted by: edv2023 December 19, 2022
आजको ग्यामको तयारी
Login in to Rate this Post:     0       ?        
हाहा ब्यन्दिक सर , मर्ता क्या नही कर्ता ? भान्साको काम भने पछि सिन्को उठाउन नि मरेको जुनी हुन्छ होउ मलाई . मैले त आज सम्म चिया पकाएको पनि रेकर्ड छैन . यो आइटम चै मैले हाम्रो घर बनाउने मिस्त्रीहरुबाट बनाउन सिकेको , येस्मा खुर्सानी पनि हुने पर्ने हो त्यो चै भेटिन . fast food भन्नु पर्ला . त्यो प्याज त काटे हुने , हेर्नुस म कति सम्म अल्छि .

तर सर मेरो यो रेसिपीले अवार्ड जितेको होनी . मैले यो फोटो राखे पछि दया लागेर भुटानी साथीहरुले मृगको सिकुटी खान बोलाउनु भाको हो .
Read Full Discussion Thread for this article