Posted by: logan December 16, 2022
हजुरबुवा को स्वर्गारोहण पछि पनातिको पास्नी हुन्छ कि हुन्न? एक वर्ष सम्म के के बार्नु पर्छ?
Login in to Rate this Post:     1       ?         Liked by
झारे पुजारी चै अलिक बेस हुन् कि ? घुस ख्वाउने चलन पनि यिनै पुरारी हरु बाट सुरु भाको हो |
पितृ अनिष्ठताको कुरा येस्ता मानिस हरुले सुन्नु पर्ने हो , यस्ता व्यक्ति हरेक सनिबार पशुपति पुगेकै हुन्छन | आमा ७० पुगे पछि आखा देखन छोडिन , घरमा को हि छैन | शौचालय पुग्न सकिनन् , छोरा बुहारीले पत्रिका ओछ्याएर आमाका कोठामा सुताई दिए |
जिउदामा यो गति दिन्छन यिनै आमा खसे पछि सेतो लुगा लगाएर पाप पखाल्छन् |
हाम्रो मानसिकता र संस्कृति यस्तो छ |

Read Full Discussion Thread for this article