Posted by: Bennedict December 12, 2022
निष्ठूर समय
Login in to Rate this Post:     1       ?         Liked by
त्यही भर त भनेको स्‍मृति मल्लज्यु aka lot of other names you have
समय रहदै घैटोमा घाम लगाउनुस् अनी यस्तो हराउने र अरुलाई झुक्याउने क्रम बन्द गर्नुस्। अलिकती लाज त लाग्नु पर्ने, केटा भर केटी हुनुपर्ने, अनी छड्के बोलिमा कबिता लेख्नुपर्ने, कस्तो अजिप शौख पाल्नुहुन्छ हजुर?
Read Full Discussion Thread for this article