Posted by: edv2023 December 10, 2022
को होला त नया प्रधानमन्त्री ?
Login in to Rate this Post:     0       ?        
कथाले मागेको त क. प्रचण्ड हुन् . उनि जत्तिको डाइनामिक , भीजिनरी र सबै लाइ मिलाएर लाने सक्ने नेता हाल कोहि छैन भलै तपाई हामी लाइ उनि मन परोस/ नपरोस रोजाई आफ्नो आफ्नो . तर छाँट गाठ हेर्दा त फेरी २ वर्षा उही र्याले बुडा होलान जस्तो छ . यी रयालेलाइ गगन थापा मार्पथ छिर्की हान्न पाए राम्रो हुने थियो .

PS : रबि लामिछाने पुन्ये गौतम भन्दा धेरै हैसियद भएका मान्छे हैनन ( बाल्टिमोरमा लामो समय बस्ने सबै नेपाली लाइ थाहा छ ), तर यिनले एमालेको साइज घटाय देखि चै मलाई रबि राम्रै लाग्न थालेको छ . रबिले छिर्के हानेर केपी ओलीको नेपाली राजनीति बाट पत्ता साफ भयो .

क. प्रचण्डले २ वर्ष मज्जाले देश चलाउन पाए चै नेपालको काया पलेट हुने थियो तर एसको सम्भावना खासै देखिदैन .
Read Full Discussion Thread for this article