Posted by: logan December 10, 2022
बोस्टनमा नेपाली पार्टनर बीच झगडामा टाउकोमा चक्कु प्रहार
Login in to Rate this Post:     2       ?         Liked by
खुकुरी बोक्ने गोर्खाली ले चक्कु ले मात्र हानेछ | कलेज मा हुदा एउटा भोजपुरे थियो " अलिक बिचार गरेस है हामि भोजपुरे हरु २ इन्च छ्प्काउदा पनि ख्याल ख्याल नै हुन्छ "
कहिँ त्यो चक्कु चलाउने पनि भोजपुरे नै परेर ख्याल ख्याल मै चक्कु चलाएको होला ?
चक्कु चलाउने कति महिनालाई जेल पर्यो ?
Read Full Discussion Thread for this article