Posted by: logan December 9, 2022
हामि - हाम्रो चाहना र आबस्यक्ता
Login in to Rate this Post:     1       ?         Liked by
२ - ४ बर्स भै सक्यो होला कसैले यहि साझामा धागो कोर्नु भएको थियो " लौ प्लामिंग मा शहयोग गरिदिनुस , लन्च खुवाउछु अनि गोजीमा लक्ष्मी पनि राखी दिउला" एउटा एन्ड्रु ज्याक्सन पनि थमाउला |
DYI अति आबस्यक रहेछ भन्ने कुरा जब घर किनेर बस्नु हुन्छ अनि मात्र थाहा हुनेछ | नेपालमा हुदा ए फलानोलाई बोलाएर ल्या भने पछि पुग्थ्यो र पुगी राखेको छ |
HandyMan हरु घर आएको मात्रै १०० + लिन्छन अनि काम फत्ते हुदा सम्म २- ३ सय पुगी सक्छ | एसी बाट चुहिने पानि जाम भए पछि करिबन ५०० मा धक्का लागेका कुरा पनि सुनिएका हुन |
एक जनाले Samsung को ग्यास रेञ्ज किन्ने भए र ग्यास लाईन जोड्न लाई Handyman खोजेको ५०० लाग्ने बताए पछि घरमा ल्याईदिने देखि जोडिदिने र पुरानो Uhual गरिदिने कम्पनी खोजे र ५०० बचाए |
लण्डने भाइले ढोकाको Handle फेर्न लागाएको १०० युरो तिर्दा उनले पनि computer programmer को काम छोडेर HandyMan हुनु पर्छ कि क्याहो भन्थ्यो | हामि नेपालि सबै बाबु साब हुञ्छोउ, आफुलाई बाबुसाब जनाउन कासका थाल ठट्याउने त्यो नभए सिल्भारकै भए पनि ठटाउछौ | सहयोग गर्न हामि कति अगाडि सर्छोउ ?
Read Full Discussion Thread for this article