Posted by: Nepalnews Sajha December 9, 2022
News Summary from Nepal for Friday, December 9, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Supreme Court orders authorities not to implement Gautam’s decision to invalidate Rana’s suspension


  • The Friday’s order has foiled Rana’s attempt to resume his office before he retires on Tuesday.

  • Foundation stone for National Defence University laid


  • The university will produce manpower who can contribute to strengthening and modernising national security and defence.

  • Faecal coliform confirmed in water used in Palpa wedding feast


  • Over 150 people had fallen sick after attending the feast on Saturday.

  • Farmers’ income waxing in Myagdi from beekeeping


  • Those engaged in the occupation say they are now able to send their children to better schools in cities and towns.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पर्यटन प्रवर्द्धनका लागि राति १२ बजेसम्म व्यवसाय गर्न छुट : गृहमन्त्री खाँण
  • गृहमन्त्री बालकृष्ण खाँणले नेपालको पर्यटन प्रवर्द्धन र अर्थतन्त्र चलायमान बनाउन मुलुकको जुनसुकै स्थानमा रहेका होटेल, रेष्टुरेन्ट लगायतका व्यवसाय राति १२ बजेसम्म संचालन गर्नका लागि सरकारले अनुमति दिएको बताएका छन् ।

  • चिल ठोक्किएर क्षति पुगेको तारा एयरको जहाज मर्मत सुरु
  • बुधबार मध्याह्न चिलसँग ठोक्किएर क्षति पुगेको तारा एयरको जहाजको मर्मत कार्य सुरु भएको छ । मर्मतका लागि आएको प्राविधिक टोलीले सिमकोटस्थित ठोक्किएर जहाजको नोजभित्र छिरेको चिल निकालेर क्षति पुगेको भागको मर्मत कार्य सुरु गरिएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article