Posted by: Nepalnews Sajha December 7, 2022
News Summary from Nepal for Wednesday, December 7, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Supreme Court summons federal parliament secretariat


  • The court has inquired about the constitutional and legal bases of rendering the impeachment motion against suspended Chief Justice Cholendra Shumsher Rana ineffective.

  • Elephantiasis still a concern in Baglung


  • Irregularity in prescribed drugs intake is a main reason it is still prevalent in the district, say health officials.

  • Biratnagar Metropolis starts demolition drive to remove illegal structures


  • The drive was initiated by demolishing illegal structures encroaching the sidewalks.

  • Outsourced delivery services take off as e-commerce flourishes in urban areas


  • PickNDrop has been selected among the top five in the start-up category for this year’s ICT Awards.

    News from Nepal - Home | Ratopati

    Nepal's Digital Newspaper :: नेपालको डिजिटल पत्रिका :: Setopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सीटीईभीटीमा तीन विद्यार्थी संगठनले लगाए ताला
  • परीक्षा सकिएको ३ महिनाभित्रै नतिजा सार्वजनिक लगायतका माग राखी तीन विद्यार्थी संगठनले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् सीटीईभीटीको भक्तपुरस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका छन् ।

  • किसानको धान किन्ने प्रक्रिया छिटो अघि बढाउन सरकारसँग दुई महासंघको माग
  • नेपाल किसान महासंघ र अखिल नेपाल किसान महासंघले अविलम्व किसानबाट धान खरिद प्रक्रिया अघि बढाउन सरकासँग माग गरेका छन् । बुधबार दुई महासंघले संयूक्त रुपमा पत्रकार सम्मेलन गरी धान खरिदमा भएको ढिलाईप्रति विराेधका कार्यक्रम समेत सार्वजनिक गरेका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article