Posted by: logan December 6, 2022
Kentucky यात्रा
Login in to Rate this Post:     1       ?         Liked by
होईन तेरा घरमा  Pagal छन् भन्दै मा अरुलाई किन दाज्छस | कि मेरो सहयात्री महिला ते रै घरकी परिन कि ?

मलाइ Kentucky मा देख्यो मेरो झड्केलो सालोले र साझामा पोखेको थियो | तेसैको सान्तेतिक लेखाई हो | झड्केलो नै भए पनि भिनाजु नै हु होईन र ?
Last edited: 06-Dec-22 05:55 PM
Read Full Discussion Thread for this article