Posted by: Nepalnews Sajha December 6, 2022
News Summary from Nepal for Tuesday, December 6, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Three people sent to prison for caste-based discrimination


  • The Kaski District Court on Monday issued the order in favour of the plaintiff sending the culprits to one year in prison and a fine of Rs 50,000 each.

  • Nepal sends diplomatic note to India over embankment construction row


  • A diplomatic note was submitted at the Embassy of India in Kathmandu on Tuesday afternoon.

  • Driver dies as truck tumbles off bridge in Chitwan


  • The truck heading to Narayangadh from Muglin fell off a bridge along the Narayangadh-Muglin road section.

  • Lumbini province chief minister’s office moved to Deukhuri overnight


  • The decision of the Lumbini provincial government to move its ministries from Butwal was called into question by government employees citing a lack of infrastructure.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • उषा राई मृत्यु प्रकरण : हत्या आरोपमा ४ जना महिला पक्राउ
  • एकल महिलालाई कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेका ४ महिलालाई मंगलबार सार्वजनिक गरेको छ । धरान–१३ स्थित धार्मिक मार्गमा डेरा गरी बस्ने ४२ वर्षीया एकल महिला उषा राईलाई कुटपिट गरेर हत्या गरेको आरोपमा प्रहरीले ४ जना महिलालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

  • अध्यक्ष यादवको भनाइ पार्टीको आधिकारिक होइन : राई
  • जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले 'एमालेसँगको तालमेलको औचित्य सकिएको अध्यक्ष उपेन्द्र यादवको भनाइ' व्यक्तिगत भएको बताएका छन् ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article