Posted by: logan December 5, 2022
Kentucky यात्रा
Login in to Rate this Post:     0       ?        


मेरो महिला सहयात्रिले "आम्मै त्यो के हो " भन्ने मुख बाट झरे पछी मैले " सोल्टी माथि साढे अनी साँढे माथि पाडे" भनेको यस्तै हो जाबाफमा नाजबफ भएकी थीईन | उन्ले भाई लाई त्यो फोटो देखाएकी पनि थीइन |
झड्केलो साला हरु यदा कडा भिनाजुलाई छेड खानि गर्न पछी लाग्दैनन् | के गर्नु केही compromise त गर्नै पर्‍यो : बेला बेलामा बिर्यलाई समाहित गरिदिन्छिन |



Read Full Discussion Thread for this article