Posted by: edv2023 December 4, 2022
youtoube मा LIVE worldcup कसरि हेर्ने ?\
Login in to Rate this Post:     0       ?        
अमेरिका फर्किनसाथ गेम हेर्न ७५ इन्चको tv किनेर राखेको छु . TV नहेरेको १३ वर्ष भयो . TV मा youtoube , netflix हुलु फुलु केके हो चल्दो रहेछ तर वोर्ल्ड कप कसरी हेर्ने थाहा छैन . ध्यान अझै चुनाममा भएको कारण अरु केहि गर्न सकिएको छैन .

पृष्टभुमि -------------
चुनाब सकियो अब मेरो आरामदायी समय वोर्ल्ड कप हेरेर बिताउन चाहन्छु . मैले वोर्ल्डकप हेर्न सुरु गरेको `९४ तिर जस्तो लाग्छ जति खेर म सायद १ कलासमा पर्दथे होला . तेती बेला " ओ मिना आर्जनटीना , हारेर गयो म्यारोडोना " भन्ने गीत खुबै प्रचलित थियो .

मैले अन्तिम वोर्ल्ड कप २०१० मा हेरेको ,त्यो बेला साकिराको " वाक्का वाक्का " भन्ने गीत ज्यादै प्रचलित थियो . २००८ , ०९ मा आयको आर्थिक मन्दीले पारिवारिक व्यापार व्यवसाय चौपट भए पछि आफ्नो ब्यतिगत सुख खुसिलाइ तिलान्जली दिएर व्यापार ब्याबसाएमा होमियो . तेस्पछीका वोर्ल्ड कप कहाँ भयो , कसले जित्यो केहि थाहा भएन . T20 वोर्ल्ड कप कहाँ भयो , cricekt वोर्ल्ड कप कसले जित्यो केहि थाहा भएन २०१० पछि . सचिन तेन्दुलकर, सेवाग , गांगुली , युबराज , कैफ कैले रिटाएड्ड भए थाहै भएन . न त ब्रेट ली मरेको थाहा भयो andrew symonds मरेको थाहा भयो .

बुढेशकालमा गेम हेरेर फेरी तरुनो बन्ने रहर छ . तर वोर्ल्ड कप LIVE कसरि हेर्ने थाहा छैन .
Read Full Discussion Thread for this article