Posted by: Bennedict November 30, 2022
मेरो “म” अरूको “त”
Login in to Rate this Post:     0       ?        
ब्राइनजी,
केही कुरा राखिहालौ।

# बेनिले आफ्लाई बाल-सहित्यको महाकवि ठान्थ्यो।
गलत, म न कबी परे, न लेखक, न मैले कहिले म यस्तो-उस्तो लेखक भन्दै बसे। बाल्-साहित्य, दुई पैसे लेखक भनेर भन्ने त अन्डरवेयरजी हुनुहुन्थ्यो, आज जसको नामोनिशन छैन, कठै बरा। तपाईंले यो बिषय उठाउनुभो, शंकै छ, कतै तपाईं नै त अन्डर्वेयर हैन? लोल।

# बेनि ब्रो तिम्रो पात-साहित्यमा एकल-राज सकियो, अब युवा जोसलाई ठाउँ देउ न हाउ। प्रक्रिति को नियमै येइ हो ।
आई फुल-हार्टेडली अयक्सेप्ट दिस, मैले मेरो एकल राज होस्, यस्तो होस् उस्तो होस् भनिन, जे आउछ लेखे, तेही हो। तर पनि केही कुरा भन्नुपर्दा चाँही के भन्नुपर्छ भने 'लेख्नुस् तर यस्तो पनि नलेख्नुस् कि एस् एल सी पनि पास नगरेको मान्छेले लेखेको जस्तो नहोस्'। प्रकृतिको नियम नै छ 'सर्भभाइबल अफ द फिटेस्ट' सो यो साझामा सर्भाइभ भर देखाउनु अनी कुरा गरौला। आज गफ्फा लेख्यो, अनी भोली हरायो गरेर के हुन्छ? उदाहरण: अन्डर्वेयरजीको लुप्त लोकप्रियता, लास्ट सेक्स स्टोरिले त पानी समेत मागेन हो। उहाको फ्यानहरुले समेत मुख फेरे, के भन्नु?

# बहुमत कि दुईमत ? अब यस्ता-यस्ता डुकुलण्ठकहरु त बिद्वान भैटोपल्ने दिन आएछ ... थुइक्क । छिटै उठाऊ हो निलकण्ठ, यस्तो घोर कलियुग/इडियोक्रसि मा धेर दिन बाँच्ने इच्छ्या छैन हो प्रभु ।
को को हो, कसलाई थाहा अब साझामा, तर मलाई थाहा छ म 'म' हो, अरु अर्को नाम होइन। सानजीलाई त राम्रै थाहा छ, कसले यहाँ अवतारहरुको नाटक देखाइरको छ, खैर बाँच्न मन नभर आफुलाई उठाउ प्रभु भनेको चै सार्है दयनिय लाग्यो। कठै बिचरा। सार्है आपत पो रहेछ। च्व च्व।
Read Full Discussion Thread for this article