Posted by: Bennedict November 29, 2022
Login in to Rate this Post:
0
?
थाहा छ हामीलाई, तपाईं "तपाई" होइन,
तपाईंको मल्टिपल अल्टरईगोहरुको मध्ये एउटा हुनुहुन्छ
त्यो कुरा पनि थाहा नहुने त मुर्खमै गनिनु पर्छ
तपाईंलाई पो लाग्ला 'तपाईं' तपाईंसँग रहनेछ
तर तपाईंको एट्टीच्युडले त सधैं धोका दिएको नै छ
अनेकौ-अनेकौ नामको लेप लगाएर के फाईदा भो र?
जब तपाईंलाई आउन्न, गुलाल राम्रो बनाउन
यसरी कुना-कुना बसेर कती रुनु हुन्छ हजुर?
धोती फुस्केर तपाईंको इज्जत भईसक्यो डाउन।