Posted by: Nepalnews Sajha November 28, 2022
News Summary from Nepal for Monday, November 28, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • 21 injured following clash between squatters and KMC police personnel


  • The squatters along the Bagmati River in Thapathali area resorted to stone pelting and attacked KMC personnel with sticks after the metropolis reached the area to evict them from the settlement.

  • CPN-UML leading vote count under proportional representation category


  • While UML has garnered 2,548,235 votes so far, Nepali Congress is trailing with 2,412,707 votes and the Maoist Centre is in third place securing 1,077,472 votes.

  • Local trader killed in hit-and-run in Rautahat


  • Relatives and the locals disrupted vehicular movement along the Garuda-Chandranigahapur road stretch demanding to locate the vehicle involved in the incident and take strong action against the guilty.

  • Exploitation fears as more contractors become lawmakers


  • Stakeholders say contractor-turned lawmakers could misuse their influence to skew laws and policies in their favour.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • ५ महिनापछि सुरुङमा पठाइयो मेलम्चीको पानी
  • वर्षाले भत्काएको प्रवेशमार्गको सुधारपछि मेलम्ची खानेपानी विकास समितिले सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मुहानबाट सुरुङमा पानी पठाएको छ ।

  • सुदूरपश्चिममा समानुपातिकतर्फ नागरिक उन्मुक्ति चौथो, कैलालीमा पहिलो
  • नागरिक उन्मुक्ति पार्टी समानुपातिक मतगणनामा सुदूरपश्चिम प्रदेशमा चौथो र कैलालीमा अगाडि छ । निर्वाचन कार्यालयका अनुसार सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म गणना भएको ९ लाख ७ हजार १ सय ३८को मतगणनामा उन्मुक्ति पार्टीले प्रतिनिधिसभातर्फ ८७ हजार ६ सय ८४ मत प्राप्त गरेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article