Posted by: Nepalnews Sajha November 25, 2022
News Summary from Nepal for Friday, November 25, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal still red-flagged due to aviation body’s rigidity


  • European Commission says no grounds for revising the list of carriers, including Nepal’s, barred from serving the EU.

  • Lingden lifts Rastriya Prajatantra Party’s status in the House


  • On Thursday evening, the party’s share of proportional representation votes was 7 percent.

  • Expat push key to Swatantra Party’s electoral success


  • Migrant workers and students studying abroad had urged their family members back in Nepal to cast their votes in favour of RSP this election.

  • Last-gasp double keeps Iran in World Cup after Wales thriller


  • Iran had come out fighting in the second half and hit the post twice in a matter of seconds.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • एमालेका कास्की जिल्ला अध्यक्ष गुरुङ विजयी, कांग्रेस जिल्ला सभापति पराजित
  • कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट एमालेका जिल्ला अध्यक्ष मनबहादुर गुरुङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । उनले कांग्रेसका जिल्ला सभापति किशोरदत्त बराललाई पराजित गरेका हुन् ।

  • यी हुन् स्वतन्त्र उम्मेदवारी दिएर सांसद बन्नेहरू
  • प्रतिनिधिसभाका १६५ मध्ये ११५ सिटको नतिजा आइसकेको छ । जसमा अहिलेसम्म कांग्रेस सबैभन्दा बढी ४० सिटमा जित हात पार्दै पहिलो स्थानमा छन् । त्यस्तै एमालेले २९ स्थानमा जित हात पार्दै दोस्रो स्थानमा रहेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article