Posted by: Nepalnews Sajha November 22, 2022
News Summary from Nepal for Tuesday, November 22, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • No alternative to rainwater in Dhankuta’s Thamdanda


  • Ever since water sources in the village began to dry up, residents have been reeling under a chronic shortage.

  • Cold weather dampens World Cup fervour


  • Nepalis are apparently more interested in watching the election results than football right now.

  • Dr David R Shlim’s new memoir, ‘A Gentle Rain of Compassion’, launched in Nepal


  • The book is the winner of the International Book Award for best autobiography/memoir 2022.

  • How online violence is shaping our lives


  • It is important that we use gender-informed approaches to better deal with online abuse, which has become more common than ever.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • स्याङ्जाको चापाकोटमा मृत्यु भइसकेका ४७ जना व्यक्तिको नामबाट मतदान भएको दाबी
  • स्याङजाको चापाकोटमा कांग्रेसले बुथ कब्जा गरेर मतदान गरेको भन्दै एमालेलगायतका दलहरुले विरोध गर्दा मतगणना हुन सकिरहेको छैन ।

  • मोरङ २ मा कोइराला विरासत जोगाउन सुजाता संघर्षरत्
  • कांग्रेस नेतृ सुजाता कोइराला मोरङ २ मा बाबु गिरिजाप्रसादको विरासत जोगाउन संघर्षरत् छिन् । उनी मतगणनाको प्रारम्भिक चरणमा एमालेका ऋषिकेश पोखरेलसँग झिनो मतले पछि परेकी छन् । ९ हजार ४ सय ८९ मत गणना भइरहँदा पोखरेलले ४ हजार १ सय ६० मत ल्याएका छन् भने कोइरालाले ४ हजार ५ मत पाएकी छन् । हालसम्म यहाँ ४ सय ५६ मत बदर भएको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article