Posted by: Nepalnews Sajha November 19, 2022
News Summary from Nepal for Saturday, November 19, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Polling centres ready to welcome voters


  • The Election Commission has designated 10,892 polling stations and 22,227 centres for the elections.

  • Election Commission calls on voters to exercise the right to vote


  • Chief Election Commissioner Dinesh Kumar Thapaliya said all preparations have been completed for holding polls in a free, impartial and peaceful atmosphere.

  • President Bhandari requests voters for enthusiastic participation in polls


  • The president said the elections have historical importance in institutionalising the federal democratic republic.

  • Nepal exports power worth Rs10.38 billion to India in five months


  • Nepal Electricity Authority aims to earn Rs16 billion by exporting electricity to the southern neighbour this fiscal year.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • मतदानस्थलमा अधिकृतदेखि म्यादीसम्म महिलामात्रै
  • प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न गर्न पाँचथरका तीनवटा मतदान केन्द्रको जिम्मेवारी महिलालाई मात्रै दिइएको छ । यहाँको सुखबोध मावि जोरसालमा रहेको मतदानस्थलका तीनवटै केन्द्रमा मतदान अधिकृत, सहायक मतदान अधिकृत, कर्मचारी, सहयोगी, सुरक्षाकर्मी र म्यादी सबै महिला खटाइएको हो ।

  • निर्धक्क भएर मतदान गर्नुहोस् : गृहसचिव सिंह
  • सरकारले मंसिर ४ गते आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा अवरोध सिर्जना हुन नदिन सुरक्षा व्यवस्था कडा पारेको जनाएको छ ।

  • मदिरा सेवन गर्ने मतदान अधिकृत हटाइए
  • नैतिक आचरण विपरीत काम गरेका एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ । जिल्लाको क्षेत्र नम्बर ३ (२) को कृष्णनगर नगरपालिका–४ मा रहेको गणेश आधारभूत विद्यालय बालानगर 'ख' केन्द्रका मतदान अधिकृत वेदप्रसाद पन्थीलाई जिम्मेवारीबाट हटाइएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article