Posted by: Nepalnews Sajha November 18, 2022
News Summary from Nepal for Friday, November 18, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal win first bilateral ODI series on home ground, thrash UAE by six wickets in decider


  • Riding on half-centuries by Aasif Sheikh and Gyanendra Malla, Nepal beat visitors in the final match to clinch the series 2-1.

  • People leave Valley in droves for polls


  • The government has announced a two-day public holiday for the polls, while educational institutions including schools have closed from today.

  • Bhojpur-bound Twin Otter aircraft returns due to technical glitch


  • The aircraft of the national flag carrier had taken off from the Tribhuvan International Airport at 6:45am.

  • Calls grow for NHRC office bearers to quit


  • After global body’s decision to downgrade the status of the National Human Rights Commission, its chair says his team will make their response public very soon.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अनुमति नलिई चार्टर उडान राख्ने कुवेत एयरवेजलाई कारबाही गर्न प्राधिकरणले पठायो पत्र
  • चार्टर उडान अनुमति नलिई कम्तिमा ६ सय हाराहारी यात्रुलाई टिकट बिक्री गरेर अलपत्र पारेको भन्दै नागरिक उड्डयन प्राधिकरणले कुवेतको सरकारी ध्वजाबहाक वायुसेवालाई कारबाही गर्न त्यहाको डाइरेक्टोरेट जेनरल अफ सिभिल एभिएसन, कुवेत(डीजीसीए) लाई पत्राचार गरेको छ ।

  • भोट हाल्न गाउँ फर्किनेको लर्को
  • मंसिर ४ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि मतदान गर्न मतदाता गाउँ फर्किन थालेका छन् । सुर्खेत,नेपालगञ्ज र जुम्ला बसपार्कमा मतदाताहरूको लर्को लाग्ने गरेको छ । पाँच वर्षमा एक पटक आउने आम निर्वाचनमा आफूले चाहेको व्यक्ति चुन्न र जिल्लाको समग्र विकासमा टेवा पुगोस् भन्ने हेतुले गाउँ छाडेका मतदाता फर्किन थालेका हुन् ।

  • भारतमा थप २३.५ मेगावाट बिजुली बेच्न नेपाललाई अनुमति
  • नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप २३.५ मेगावाट जडित क्षमताको सोलुखोला जलविद्युत् केन्द्रको विद्युत् भारत निर्यातका लागि अनुमति पाएको छ । भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणले गत २५ कात्तिकमा सोलुखोलाबाट उत्पादित विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीका लागि अनुमति दिएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article