Posted by: Smriti-malla November 17, 2022
Another superr duperr funny joke to make your day
Login in to Rate this Post:     0       ?        
धुर्मुस आफुलाई खुब स्वर सम्राट मान्थ्यो……….यतिकैमा एकदिन एउटा किसानलाई गीत सुनायो……….

केही बेर पछी किसान सुक-सुक गर्दै रुन थाल्यो ….)

धुर्मुस :- (मन मनै खुशी हुँदै ) खुशी लाग्यो मेरो सँगीतको राग बुझ्ने तिमी मात्रै रहिछौ.

किसान ;- म हजुरको गीत सुनेर रोएको होइन ….

धुर्मुस :- अनी किन त …………..?

किसान :- पोहोर साल मेरो एउटा गोरु मर्यो, मर्ने बेलामा यस्तै स्वर निकालेको थियो …….. आज मलाई मेरो गोरुको याद आयो अनी रोएको
Read Full Discussion Thread for this article