Posted by: Nepalnews Sajha November 16, 2022
News Summary from Nepal for Wednesday, November 16, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal win second ODI, level series 1-1


  • Aarif Sheikh and Gulshan Jha shared a 62-run partnership for the seventh wicket to pull off a series-equalling victory.

  • Woman dies in a fire in Bhaktapur


  • A fire broke out in the house of one Atmaram KC of Rai Tole in Madhyapur Thimi Municipality, killing his 25-year-old daughter, who was suffering from paralysis and was intellectually disabled.

  • An exhibit to celebrate Nepal’s traditional stone sculptures


  • Thamel’s Dalai-La Art Space hosts an exhibition featuring works of Khokana-based sculptor Chandra Shyam Dangol.

  • Election not a priority for migrant workers from Jumla


  • A majority of young men from Sinja are currently working in various Indian cities and are not coming home for next week’s elections.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • पर्सा-४ का एमाले उम्मेदवार मियाँविरुद्ध आयोगमा उजुरी
  • पर्साको निर्वाचन क्षेत्र नम्बर ४ मा एमालेका उम्मेदवार जालिम मियाँ मन्सुरीविरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता भएको छ । चुनावी सभामा क्षेत्रका अल्पसंख्यक समुदायलाई गालीगलौज गरेको भिडियो क्लिपसहित कांग्रेसका उम्मेदवार रमेश रिजालले बुधबार आयोगमा इमेलमार्फत उजुरी दर्ता गरेका हुन् ।

  • २०६४ पछिका ३ चुनाव : कम्युनिस्टले गुमाएको अवसर
  • २०६४ चैत २८ मा सम्पन्न पहिलो संविधानसभा निर्वाचनको प्रचार–प्रसारमा संसदीय चुनावका पुराना खेलाडी कांग्रेस, एमाले र नयाँ खेलाडी माओवादीबीच घम्साघम्सी थियो । कांग्रेस, एमालेका नेता/कार्यकर्ता मात्र होइन, आफूलाई स्वतन्त्र बुद्धिजीवी भन्नेहरुले समेत माओवादीले प्रत्यक्षमा २० सिटभन्दा धेरै जित्दैन भन्दै अखबारी पाना रंगाएका थिए ।

  • असोजमा रेमिट्यान्स आप्रवाह १७ प्रतिशतले बढ्यो
  • रेमिट्यान्स आप्रवाहमा सुधार आउने क्रमले गत असोजमा पनि निरन्तरता पाएको छ । राष्ट्र बैंकका अनुसार गत असोजमा रेमिट्यान्स आप्रवाह करिब १६.८ प्रतिशतले बढेको छ ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article