Posted by: Nepalnews Sajha November 14, 2022
News Summary from Nepal for Monday, November 14, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Nepal lose to UAE in the opener


  • Half-centuries by Dipendra Singh Airee and debutant Arjun Saud goes in vain as Nepal slump to 84-run defeat against UAE in the curtain raiser of bilateral ODI Series.

  • Supreme Court upholds Toshima Karki’s candidacy


  • The Election Commission had abruptly decided on October 29 to annul her candidacy saying she was not eligible to contest the polls.

  • Congress takes action against rebel candidates, their proposers and supporters


  • They were expelled from the party’s general membership for five years as per the party’s statute.

  • UML’s team electioneering in Gorkha attacked


  • UML’s Gandaki province secretariat member Hari Kafle got injured in the attack by a gang at a hotel in Palungtar Municipality.

    News from Nepal - Home | Ratopati

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • चितवनमा रविलाई ओलीको कटाक्ष : टिभीमा समाचार पढ्न छोडी घण्टी बजाएर बाटो सोध्या छन्
  • एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवनमा आयोजित सभामा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन २ का प्रतिनिधिसभा उम्मेदवार रवि लामिछाने र चितवन ३ मा गठबन्धनबाट माओवादीका उम्मेदवार डा. भोजराज अधिकारीको आलोचना गरेका हुन् ।

  • नक्कली सुन धितो राखेर २४ लाख कर्जा
  • नक्कली सुन बैंकमा धितो राखेर २४ लाख रुपैयाँ ठगी गर्नेलाई कास्की प्रहरीले फेला पारेको छ । पर्वतको कुश्मा घर भई हाल पोखरा बस्ने २५ वर्षीय अभिषेक सुनारले राष्ट्रिय वाणिज्य बैंकका दुई शाखाबाट विभिन्न मितिमा उक्त रकम कर्जा लिएको भेटिएको हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article