Posted by: Smriti-malla October 30, 2022
Funny joke friends
Login in to Rate this Post:     0       ?        
एकदिन शेरे भगवानको तपस्या गर्दै रैछ ।
अचानक भगवान प्रकट भयछन अनि भनेछन ।
.
भगवान : त के चाहान्छस माग…?
.
.
शेरे: एउटा जागिर, ठुलो गाडि र त्यसमा धेरै केटि नै केटि….!
.
.
भगवान: तथास्तु…!
.
.
.
.
बिचरा शेरे आज एउटा Girl’s school मा बस ड्राइभर छ!
Read Full Discussion Thread for this article