Posted by: edv2023 October 15, 2022
२०२१ , २२ मा घर किन्नेहरु कटौरामा भिक् माग्ने स्तिथिमा
Login in to Rate this Post:     0       ?        
सर , dv परेका सबै ग्यास स्टेसनमा काम गर्छन भन्ने पनि छैन होला , धेरैको त ५ ७ ओटा ग्यास स्टेसन् पनि होला , कोहि कोहि त business class मा यात्रा गर्छन होला ( आफ्नै कुरो गर्य :) ) . ग्यास स्टेसनमा काम गर्नेहरु नै पछि गएर ग्यास स्टेसनका मालिक हुन्छन . मूला जागिरदारहरु जहाँको त्यहि भनेर ऋषि धमलाले भनेको सुनेको थिए .
Read Full Discussion Thread for this article