Posted by: GayPride October 13, 2022
२०२१ , २२ मा घर किन्नेहरु कटौरामा भिक् माग्ने स्तिथिमा
Login in to Rate this Post:     0       ?        
४०% मुल्य बृदि भएको समयमा घर किन्नेहरु ऐले घरको मासिक किस्ता तिर्न नसक्दा र घर पनि बिक्रि नहुदा कटौरामा भिक् माग्ने अवस्थामा पुग्न थालेका छन् . बिशेष गरि DV परेर आएका ग्यास स्टेशनमा घण्टा हान्नेहरु र रत्नपार्कको डिग्री लिएर IT मा काम गर्ने इन्जीनियरहरु एस्तो नाजुक आवस्थामा रहेको खुल्न आयको छ .

एक्लै बजारमा गएर लोटरी किन्ने समेत हुती नभएका IT स्पेसलिस्टहरुलाई कुइरे संग दोहोरो अंग्रेजीमा कुरा समेत गर्न नजान्ने नेपाली रिलेटर ( घर दलाल ) हरुले नमज्जाले फसाएको कुरा सुनिन थालेको छ .

" अब त २०२५ सम्म घरको भाउ बढेको बढ्यै ,बढेको बढ्यै, बढेको बढ्यै हुन्छ , २ वर्ष मै १ को ५ हुन्छ " भनेर एस्ता दलालहरुले ल्वादे IT स्पेसलिस्टहरु, DV बिजेताहरुको पैसा डुबाएर घरको न घाटको बनाएका छन् .

सन् २०२० २१ मा प्यांडामिकले IT को जब बजार ह्वात्तै बढाएको तर ऐले रिसेसनले गर्दा ले-अफ हुनेको पहिलो नम्बरमा remote IT specialist रहेका छन् . भएको अलि अलि पैसा पनि स्टकमार्केटमा कहिले ननिस्किने गरि फसेको र भक्का भक काम बाट फाएर हुन थाले पछि एस्ता रत्नापार्के IT engineer र यिनका आश्रीतहरु SoCal मा पार्क, van मा सुत्ने अवस्थामा पुगेको खबर छ .

ब्यांकको ब्याजदर २ वर्ष सम्म नघट्ने र घटे पनि १० वर्ष सम्म रि-फाईनान्स गर्ने नमिल्ने प्राबधानले २१ २२ मा घर किन्नेहरु डुब्ने खतरा छ .

Read Full Discussion Thread for this article