Posted by: edv2023 October 13, 2022
Nepal Election 2022
Login in to Rate this Post:     0       ?        
"बाहुन छेत्रीलाइ नेपाली राजनीति बाट निकाल्यो भने नेपाल भुटान जस्तो हुन्छ" भन्ने मित्रहरुलाइ सिंगापूरका निर्माता Lee Kuan Yew , जापानका Shinzo Abe , मलेसियाका Tunku Abdul Rahman Putra Alhaj , काठमाडौँका राजा रत्न मल्ल बाहुन थिए कि छेत्री भनेर प्रस्न गर्न मन लाग्यो .
Read Full Discussion Thread for this article