Posted by: logan October 12, 2022
Nepal Election 2022
Login in to Rate this Post:     1       ?         Liked by
आज मस्तिस्क बिसयको डकुमेन्ट्री हेर्दै थिए धेरै घत लाग्दा कुरा मा मानिसका मस्तिस्क आफैमा एउटा घत लाग्दो बिसय हो भने "बाहुन छेत्री जस्तो तृष्णा बुद्धि भएको सायदै अरु कुनै जात होला" झनै घत माथिको महा घत लाग्दो बिषय लाग्यो
राजनीति भनेको बौद्दिक खेल हो जहा साररिक परिश्रमको कुनै आबस्यक्ता छैन उदाहरणको लागि स्टेफेन हव्किंग लाई लिन सक्नु हुन्छ | तेसैले सस्क्रितका विद्वान ले स्लोक् मा जति खर्च गर्यो त्यति बढ्ने सबै भन्दा ठुलो धन बिध्या जुन हिन्दकुश छेत्रमा २००० बर्स अघि देखि ब्राम्हण र क्षत्रिय हरुमा सिमित राखियो | ७० - ८० बर्स यता शिक्षालाइ सबै जातमा पुर्याईएको छ | बाहुन छेत्रीले २०००० बर्स देखी प्रयोग गर्दै आएका साम दाम दण्ड र भेद नीति को ग्यान पाउन ब्राम्हण र छेत्री बाहेक का अरु जातले ले कम्तिमा पनि २ -४ सौ बर्स कुर्नु पर्छ |
तृष्णा बुद्धि संस्थागत रुपमा बनाईएर मात्रै बाहुन छेत्री बन्न पुगेका हुन्, अरुजातिलाई यो संस्थागत विकासे काममा २००० बर्स छुट्याएर राखे पछि सायदै अरु कुनै जात को खोजि गर्नु बलुवा निचोरेर तेल निकालन खोज्नु हो |
Read Full Discussion Thread for this article