Posted by: edv2023 October 11, 2022
To techinalguruji, whoever it is
Login in to Rate this Post:     0       ?        
गे प्राइड सरले मलाई छक्क भन्या जस्तो लाग्यो, सर म छक्का होइन सिधा हो . फेरी बेन सर लाइ पनि रुन्चे भन्नु भएको रैछ ,के आधारमा भन्नु भाको हो थाहा भएन तर वहाले सनकलाल लाइ साझा बाट निकालेको भन्दा पनि सनकलाल आफ्नै कर्तुतको कारणले निस्किनु परेको हो .
लोगने लाइ पनि वहाले निकालेको जस्तो मलाई लाग्दैन , त्यो सुस्ते पनि आफ्नै बद्धिले गर्दा साझा बाट बहिरगमन भयको हो . तर तेस्ले ठिकै गर्यो, साझाकै कारण कोहि व्यक्ति पागल हुन्थ्यो भने लोगन नै हुन्थियो . त्यो बिचरालाइ देउरालीको मादल जस्तो सबैले बजाउदा बजाउदा दिमाग नै असन्तुलित भै सकेको थियो . येदि बेन सरको कारणले लोगन बिरक्तिएको हो भने ठिकै भयो . बिचरोले अब काम गरेर २ ४ पैसा कमाउछ , सम्भबत ३ ४ वर्षमा नया गाडी पनि किन्ला .
Last edited: 11-Oct-22 01:47 PM
Read Full Discussion Thread for this article