Posted by: talu ko budi October 10, 2022
Is a hair transplant even worth it?
Login in to Rate this Post:     0       ?        
कसैले कपाल प्रत्यारोपण गर्नु भएको छ ? यदि गर्नु भएको छ भने यो कत्तिको भरपर्दो र चिरस्थाई हुन्छ .श्रीमान नेपाल गएर कपाल प्रत्यारोपण गर्ने सोचमा हुनुहुन्छ .वहाको इस्टीमेट खर्च लगभग १० लाखको हाराहारीमा आएको छ र तिन महिना लाग्छ भनेको छ .वहाँ घर बाटै काम गर्ने भएकोले ३ महिना नेपालमै बस्ने सोच छ तर तेत्तिका पैसा खर्च गरेर पनि नतिजा आएन भने थप मानसिक तनाब हुन्छ जस्तो लाग्यो .

मैले धेरै इन्टरनेट रिसर्च गरे तर निस्कर्स केहि निस्किएन . कसैले एस्तो उपचार गर्नु भएको भए अनुभब सुनाउनुस न .
Read Full Discussion Thread for this article