Posted by: KaLaNkIsThAn January 2, 2005
Songs palYing in my MIND!
Login in to Rate this Post:     0       ?        
तिमी बिना बाँच्नै गाह्रो भो मुटु दुखिरहन्छ सास फेर्न साह्रो भो रातभरि छटपटीमा निंदै पर्दैन तिमीदेखि टाढा हुँदा बाँच्नै गाह्रो भो मायालु त्यो स्वभावमा कति हिस्सी छ नि जस्तै कठोर मनपनि त्यसै पग्ली जाने थाहै थिएन तिमी नहुँदा कति मुटु पोल्छ केही क्षण टाढा बस्दापनि बाँच्नै गाह्रो भो -- Uday Sotang
Read Full Discussion Thread for this article