Posted by: Bennedict October 10, 2022
To techinalguruji, whoever it is
Login in to Rate this Post:     1       ?         Liked by
गेप्राइडजी,
तपाईंले मलाई लाएको केही आरोप प्रती मेरो गम्भिर ध्यानाकर्षण भको छ, यस बारेमा केही भनीहालु।

# म तपाईंले भने सरह रुन्चे चै छैन होला। चित्त नबुझेको कुरा भन्छु तर यसलाई रोएको त भन्न मिल्दैन होला। बालहठ गरेर आँफै भाले हुन खोजेको हैन। म भन्दा जान्ने बुझ्ने मान्छे साझामा छन, आफुले नजानेको नथाभको बिषयमा म बोल्दिन, सुन्छु बरु पढ्छु तेही हो।
# म आफु मात्र राम्रो लेख्छु अरु कोही सक्तैनन भनेर मैले कहिले पनि भनेको छुइन। न मैले कहिले कसैलाई षडयन्त्र गरेर नै कसैलाई पाखा लगाउने बारेमा सोचे।
# सनकलाल किन ब्यान्ड भयो, उसको पुरानो पोस्ट हेर्नुस् थाहा हुन्छ।
# लोगनजी जस्तो साझाको धेरै पुरानो हस्तीलाई मैले छुन त गाह्रै छ हजुर। सोध्नुस् उहालाई कता गायब हो भनेर। मलाई के थाहा कुन युजर कता जान्छ, कता हराउछ।
# टेक्निकलगुरुजीले लेखेको केही पुरानो पोस्टहरु हेरे थाहा हुन्छ, उहाको साझा आउनुको आशय के हो, मैले भन्न पर्छ? नेपाल र नेपालीको बारेमा कती गिराएर कुरा गरेको छ आँफै हेर्नुस्।
# तपाईं लेखेर त देखाउनुस् तपाईंको लेखहरु, म किन तपाईंको पछी लागेर तपाईंलाई डाँडा कटाउथे होला प्रभु।
# यसरी बिनसित्तिमा अजम्शन गरी गरी पर्खाल नबनाउन मेरो आग्रह छ।
Read Full Discussion Thread for this article