Posted by: pagalgorkhe October 10, 2022
To techinalguruji, whoever it is
Login in to Rate this Post:     0       ?        
अन्दर्वेर र गे प्राइडको पोस्टहरु हेर्दा धेरै जस्तो १० मिनेटको अन्तरमा पोस्टहरु देखिनछन | पुराना पोस्टहरु हेर्दा यस कुरा छरप्रस्टै देखिन्छ | एउटामा लग अन गरी केहि पोस्ट गरिवरी, अर्कोमा लगिन गरी त्येसबाट पोस्ट गर्दा करीब करीब दश मिनेटको अन्तर भएको देखियो | अझ निरन्तर प्रयास गरेमा दश बाट घटाउन पनि सकिन्छ तर झन दुइ जना येउतै भन्ने निश्चित हुन्छ | बरु अलिकति एफोर्ट लगाएर अलि बढीनै अन्तराल पछि पोस्ट गरेमा बरु गेम अलि राम्रो होला की जस्तो लाग्यो | के छ बिचार?
Read Full Discussion Thread for this article