Posted by: GayPride October 10, 2022
To techinalguruji, whoever it is
Login in to Rate this Post:     0       ?        
यो बेनीडिक ब्रो लास्ट रुन्चे छन् भन्या .बालहट गरेर जसरि पनि आफै भाले हुनु पर्ने .आफु भन्दा राम्रो लेख्ने कोहि निस्कियो भने मुजी अनेक खडयन्त्र गरेर पाखा लगाइ हाल्छन .पहिला सनकलाल लाइ तेस्तै गरे ,फेरी मुजी त्यो छक्का EDV लाइ चुप्ली लगाएर लोगने लाइ मानसिक तनाब दिएर डाँडा कटाए .ऐले मुजी TECHNICALGURUJI को पछाडी हात धोएर लागेका छन् .

आफु त मुजी केहि गतिलो लेख्ने हैनन् . लेखिहाले पनि होलिमा जस्तो निलो हरियो छिर्के बिर्के मसिले पढ्नै अल्छि लाग्ने ३ पाने कथा लेख्छन .मैले पनि केहि गतिलो लेखि हाले भने फेरी मेरो पछि लाग्लान भनेर यिनकै डरले लेख्न सकेको छैन .
Read Full Discussion Thread for this article