Posted by: Loganbennedictboka76 October 9, 2022
Login in to Rate this Post:
0
?
गर्भमै सिक्यौ खुकुरी चलाउन
पर्दैन सिक्न बारुद खेलाउन
नेपाली हौ तिमी संसारै जित्ने
पर्दैन वनको काँडालाई तिखार्न
अब खुकुरी सित कलम यो
दिन्छु तिमीलाई मेरो निशानी
पर्दैन सिक्न बारुद खेलाउन
नेपाली हौ तिमी संसारै जित्ने
पर्दैन वनको काँडालाई तिखार्न
अब खुकुरी सित कलम यो
दिन्छु तिमीलाई मेरो निशानी