Posted by: Nepalnews Sajha October 3, 2022
News Summary from Nepal for Monday, October 3, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Most UML office bearers will be contesting elections as constituencies fixed


  • Most dissident faction leaders fail to secure unanimous nominations

  • Over 15,000 pigs died in African swine fever outbreak in Nepal since March


  • Nepal reported an infection of the highly contagious virus for the first time in May.

  • ‘Parties lack willpower to ensure proportional representation of marginalised communities’


  • Executive chairperson of the Samata Foundation, Pradip Pariyar, who advocates the rights of marginalised people in Nepal, currently leads the #DalitLivesMatter movement in the country.

  • Personal feuds, fake social media posts new security risks for the elections


  • Unlike in the past, the primary threats are not the parties that have boycotted the November 20 elections.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • सुमो दुर्घटनामा चार जना घाइते
  • खोटाङ-इटहरी हुँदै दिक्तेल आउँदै गरेको सुमो दुर्घटना हुँदा चार जना घाइते भएका छन् । प्रदेश १–०२–००१ ज ४०२४ नम्बरको सुमो हलेसी तुवाचुङ नगरपालिका-४ च्यास्मिटारको मेखुखोलामा सोमबार दिउसो साडे दुई बजे दुर्घटना भएको हो ।

  • दसैंमा टिकट नपाउँदा कर्णालीका यात्रु अलपत्र
  • डोल्पाका चन्द्रखर बुढा दुई हप्तादेखि नेपालगन्ज विमानस्थलको होटलमा बसिरहेका छन् । उपचारका लागि काठमाडौं गएका उनी नेपालगन्ज हुँदै डोल्पा जान आएका हुन् । तर‚ अहिलेसम्म टिकट पाएका छैनन् । दैनिक टिकटका लागि हारगुहार गरे पनि आफूले टिकट पाउन नसकेको उनले बताए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article