Posted by: Nepalnews Sajha October 2, 2022
News Summary from Nepal for Sunday, October 2, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Personal feuds, fake social media posts new security risks for the elections


  • Unlike in the past, the primary threats are not the parties that have boycotted the November 20 elections.

  • Infected with dengue? Telemedicine can be an option when hospitals close


  • Doctors advise people with high blood pressure to stop the medicine for a few days if infected with dengue.

  • NEA continues to delay purchase deals with run-of-the-river project developers


  • The Cabinet in June decided to ask the utility to sign PPAs with developers of hydropower projects up to 1500MW.

  • Janata Samajbadi hints at leaving five-party electoral alliance


  • Leaders from Unified Socialist and Janata Samajbadi are irked as Nepali Congress and Maoist Centre want more seats while diminishing their prospects.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • अमलटारीमा आन्तरिक पर्यटकको घुइँचो
  • दसैंको अवसरमा पूर्वी नवलपरासीको अमलटारी घुम्न आउने आन्तरिक पर्यटकहरू बढेका छन् । पछिल्लो दुई साताको अवधिमा करिब ३ सयभन्दा बढी आन्तरिक पर्यटकले यहाँको भ्रमण गरेका छन् ।

  • दुई महिनामा ६८ करोडको अलैंची निर्यात
  • साउन र भदौ महिनामा ६८ करोड ९ लाख ४१ हजार रुपैयाँको अलैँची निर्यात भएको छ । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ८ लाख ४० हजार ८७४ किलो अलैंची निर्यात भएको हो । जुन गत वर्षको तुलनामा झन्डै २३ करोड रुपैयाँले कम हो ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article