Posted by: Nepalnews Sajha October 1, 2022
News Summary from Nepal for Saturday, October 1, 2022
Login in to Rate this Post:     0       ?        

Bringing your favorite news into one place!


The Kathmandu Post | Read online latest news and articles from Nepal

  • Suspended cricket captain Lamichhane says he will return to Nepal on October 6


  • In a Facebook post Saturday morning, Lamichhane said he is ready to face legal charges against him.

  • Madhesh parties struggle to stay relevant in their heartland


  • As regional parties drift from core Madhesh issues, big parties try to cash in on growing public frustration.

  • Can Nepal afford an ‘$8 billion’ rail line from Lhasa to Kathmandu?


  • Questions galore over costs and benefits of the ambitious project. Nepali leg alone is expected to cost over $3 billion.

  • Climate change in Himalayan region worsens existing gender and social inequalities


  • ICIMOD and UN launch a report analysing gender dimensions of climate change in the Hindu Kush Himalayan region.

    कान्तिपुर - नेपालको राष्ट्रिय दैनिक, Online News and articles from Kantipur Daily

  • व्यवस्था नै खतरामा छ : महासचिव गुरुङ
  • नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था खतरामा रहेको बताएका छन् । उनले राष्ट्रियतामाथि नै आक्रमण हुन थालेको दाबी गर्दै प्रणालीमा चित्त नबुझे बहस गर्नुपर्ने तर अराजकता र अस्थिरता निम्त्याउने काम गर्न नहुने बताए । उनले व्यवस्था र संविधान जोगाउन वामलोकतान्त्रिक गठबन्धन आवश्यक रहेको बताए ।

  • पेट्रोलियम पदार्थको खपत बढ्यो
  • दसैंका कारण पेट्रोलियम पदार्थको खपत बढेको छ । नेपाल आयल निगमका अनुसार हालका दिनमा औसत पेट्रोलको खपत दैनिक ३ हजार किलोलिटर पुगेको छ भने डिजेलको खपत ३ हजार ७ सय किलोलिटर हाराहारी पुगेको छ । गत बिहीबार देशभर ३ हजार १०४ किलोलिटर पेट्रोल तथा ३ हजार ७५८ किलोलिटर डिजेल खपत भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए ।

    News of Nepal

  • अपडेट : सभापतिका लागि मतदान जारी, ३ हजार ८०० मत खस्यो
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको सभापति पदका लागि भएको दोस्रो चरणको मतदान अहिले पनि जारी छ। मंगलबार राति सवा ८ बजेसम्म ३ हजार ८०० मत खसेको छ । यसअघि ७ बजेसम्म तोकिए पनि मतदानको समय बढाएर ९ बजेसम्म कायम गरिएको निर्वाचन समितिले जनाएको छ। मतदानका लागि कुल ४

  • देउवासँग कुनै पद लिने सम्झौता भएको छैन : नेता सिंह
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग

  • सभापतिको मतगणना आज राति १० बजेबाट
  • न्युज अफ नेपाल, काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्वको लागि भइरहेको दोस्रो चरणको मतदान सकिएपछि लगत्तै गणना शुरु हुने भएको छ । मंगलबार दिउँसो साढे ३ बजेदेखि सभापति चयनका लागि भइरहेको दोस्रो चरणको मतदानको समय साँझ ७ बजेसम्म तोकिएको छ। मतदान सकिएपछि आजनै राति १० बजेबाट मतगणना सुरू हुने भएको

    Read Full Discussion Thread for this article