Posted by: edv2023 September 30, 2022
Login in to Rate this Post:
0
?
"I am sure even if he is guilty in this case, he would be able to bounce back after serving his time, if need be."
इज्जत भनेको सेतो कपडा हो, एक थोपा दाग लाग्न साथ मान्छेको नजर तेही दागमा मात्र जान्छ . संदिपेको १००% bounce back अब सम्भब छैन .
"I recall some names such as Prakash Ojha, Namrata Shrestha. " नम्रताको sex video अघिको चुरीफुरी हेर्नुस र ऐलेको आवस्था हेर्नुस आकास जमिनको फरक छ . म सम्झिन्छु उनले यो स्कंडल पहिले दिएको अन्तरबार्ता जहाँ उनले २ ओटा सन्तान जन्माउने भनेकी थियिन , अहिले उनि सन्तान जन्माउन नसक्ने हालतमा छैन . २ चोटी त आत्मा हत्याको प्रयास गरि सकिन रे . त्यो प्रकाशे भतुवाको त के कुरा गर्नु .