Posted by: edv2023 September 28, 2022
मेरो अम्रिका यात्रा -२
Login in to Rate this Post:     0       ?        
हैन होउ हर्खे सर लेखनै पो छाड्नु भयो त तपाईका लेखहरु खुब पढिन्थ्यो ऐले त बेपत्ता हुनु भयो त? हुन त यो पागल लोगनेले साझा भरि गोबर लोतर पतर गरे जस्तो लेखेर साझामा लेखनै मन नलागेर नलेख्नु भएको होला .साचै एस्ता किस्मतले ठगिएका ,सुस्त बुद्धि गोब्रेहरुको पोस्टले तपाईहरु जस्ताका सान्धर्बिक लेख कता हराउछन् हराउछन होउ . जति स्किप गर्दा नि सुखै नपाइने, तैपनि येसो समय साधर्बिक लेखहरु लेख्न्दै गर्नु होला तपाईलाइ चिन्नेले तपाईको लेख खोजि खोजि पढ्ने नै छन् . तपैले पेस्टगरेको १४ वर्ष पुरानोलेख सारै सान्धर्बिक लाग्यो.
Read Full Discussion Thread for this article